Showing posts with label महाभारत. Show all posts
Showing posts with label महाभारत. Show all posts

पुरा महाभारत नेपालीमा पढ्नुहोस।

महाभारतको प्रथम अध्याय अनुसार यो महाकाव्य ऋषि वेद व्यास (जो स्वयं यस महाकाव्यका एक प्रमुख पात्र हुन) द्वारा बोलेर, भगवान गणेशद्वारा लेखाइएको हो। वेदव्यासलाई महाभारत पूरा रचनमा ३ वर्ष लागेको थियो,  त्यस कालमा ऋषिहरूद्वारा वैदिक ग्रन्थहरूलाई एक पुस्ता देखि अर्को पुस्तासम्म परम्परागत मौखिक रूपदेखि याद गरेर सुरक्षित रखिन्थ्यो। त्यस समय संस्कृत ऋषिहरूको भाषा थियो र ब्राह्मी सामान्य बोलचालको भाषा थियो।
महाभारतमा चन्द्रवंशीहरूका दुई परिवारहरू कौरव र पाण्डवका बीच भएको युद्धको वृत्तान्त छ।१०० कौरव भाइहरू र ५ पाण्डव भाइहरूका बीच राज्य वा भूमिका लागि जुन सङ्घर्ष भयो त्यही कारण अन्तत: महाभारत युद्धको सृजना भयो।

महाभारत ग्रन्थ नेपालीमा पढ्नुहोस 
यहा भाग १ २ ३ ४ ५ ६ ७ गरेर पुरा पढ्न सक्नुहुन्छ।