श्रीमत्स्यनाथ:- कुलचन्द्र कोईराला
देवमाला वंशावली - योगी नरहरिनाथ
उक्त भैरवनाथलाई वर्षको एकपल्ट बिस्केट जात्रामा बाहिर खटमा राखी जात्रा गर्ने चलन रहेको छ।
नेपालको राष्ट्रिय समीकरणको परिप्रेक्ष्यमा गण्डकी प्रस्रवण क्षेत्रका तीर्शस्थलहरूको विश्लेषणात्मक अध्ययन डा. जगमान गुरुङ
म र मेरो कर्तब्य :- खप्तड बाबा
खप्तड बाबाको दृष्टिमा पश्चिमी शिक्षासँगै जति विजातीय कुराहरू हाम्रो देशभित्र प्रवेश गरेका छन्, तीमध्ये नास्तिकता एउटा हो । शिक्षितहरूमै नास्तिकताको प्रभाव अधिक परेको हुँदा समाज झन्झन् विकृतिउन्मुख भएको उनले देखे । मानिसले जीवनभन्दा जीवनको ज्ञानलाई महत्त्व दिन थालेको र सुखभन्दा सुखका साधनहरू बटुल्ने ध्याउन्न गर्न थालेको उनले देखे । संसारमा सुख छैन तर संसारको आसक्तिलाई त्याग्न कोही मानिस राजी हुँदैन । मानिसको दशा त्यही मृगको जस्तो भइरहेको छ जो मृगमरीचिकातिर निरन्तर दौडिरहन्छ र प्यासले व्याकुल भई छटपटाउँदै मृत्युवरण गर्छ ।
स्वास्थ-विज्ञान:- खप्तड बाबा
विचार-विज्ञान पुस्तक खप्तड बाबा ।
विचार तत्व अदृश्य छ र चर्म चक्षुद्वारा त्यो देख्न सकिदैन तापनि विचारहरुको उत्पत्ति परमाणुमय हुन्छ र ती परमाणु यति सूक्ष्म हुन्छन् भने तिनीहरुभन्दा सूक्ष्म र बेगवान् अन्य वस्तु संसारमा नै छैन । जुन वस्तु जति सूक्ष्म हुन्छ, त्यसको बल पनि उत्ति नै बढी हुन्छ । सबभन्दा सूक्ष्म हुनाको कारणले बिजुली आदि सारा वस्तुहरुभन्दा पनि विचारको नै बल बढी मानिएको छ । जड वस्तुभन्दा चेतन र सूक्ष्म वस्तुमा सदैव नै अधिक बल हुन्छ । जस्तो ढुङ्गाभन्दा माटो सूक्ष्म छ र माटोमा ढुङ्गभन्दा पनि अधिक बल छ । ढुङ्गभन्दा माटोमा जडता कम छ, त्यसैले ढुङ्गाको अपेक्षा माटोमा जीवनशक्ति धेरै छ । माटोभन्दा पानी अधिक सूक्ष्म छ, पातलो छ त्यसैले त्यो भन्दा पानी ज्यादा उपयोगी र बलवान्र छ । पानीभन्दा बाफ सूक्ष्म छ र बाफभन्दा वायु सूक्ष्म छ, बलवान् छ । वायुभन्दा आकाश अर्थात् शब्द सूक्ष्म छ र शब्दको गतिभन्दा प्रकाशको बल धेरै छ । प्रकाशको भन्दा विजुलीको बल बडी र सूक्ष्म छ ।
किराँत मुन्धुम पुस्तक नेपालीमा पढ्नुहोस ।
राई, याख्खा, लिम्बु, सुनुवार अर्थात ‘किरात’ समुदायले सदियौं अघि खोज र विकास गरेको ज्ञान र सौन्दर्यको भण्डार हो यो । यसमा मानव जीवनले आदिम युगदेखि आधुनिक सभ्यतासम्म गरेको यात्राको वर्णन छ ।
मुन्धुमले मूलत चार पक्षलाई समेट्छ । एक, सृष्टि । यस अन्र्तगत मुन्धुमले सारा ब्रम्हाण्ड, आकास, पृथ्वी, जल, जीव, पंक्षी, वनस्पति र मानव सृष्टिबारे विस्तारमा बताउँछ । दुई, संस्कृति र संस्कार । अर्थात मुन्धुमले संस्कृति र संस्कारको विकास क्रमबारे वर्णन गर्छ । तीन, जीवन पद्धती । यसले जीवन पद्धतीको सिलसिला केलाउँछ । चार, धर्म संस्कार एवं विधी । यसले परम्परागत धर्म संस्कारबारे उल्लेख गर्छ ।
आधुनिक वैज्ञानिक VS वैदिक बैज्ञानिक: पुस्तक नेपालीमा
हरेक व्यक्तिमा वैदिक श्रुतिहरूको बुझाइमा फरक फरक अवधारणा बिकास हुनु र उनीहरूको धारणामा निजी मान्यताको भावनात्मक तथा अध्यात्मिक पक्ष समेत समीक्षाको क्रममा मिसिन पुग्नुले अनुवाद वा व्याख्याको पूर्णताको हदको सम्बन्धमा उक्त प्रकारका जटिलता निम्त्याउने गरेको छ।
विभिन्न रोगको उपचार: आयुर्वेद उपचार पुस्तक नेपालीमा ।
दुर्गासप्तशती नेपालीमा
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गाक्षमा शिवा धात्री स्वहा स्वधा नमस्तुतेः
अर्थात् जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा ,क्षमा, शिवा,धात्री, स्वहा, स्वधा नामले प्रशिद्ध तपाईँलाई नमस्कार छ। उपर्युक्त श्लोक आद्यशक्ति महामाया भगवतीको स्तुतिका क्रममा वाचन गरिन्छ। साथै विजयादशमीका दिन टीका लगाई आशीर्वाद दिँदा पनि उक्त श्लोकको उच्चारण गर्दै शक्ति स्वरूपिणी भगवती दुर्गाको स्मरण गर्ने परम्परा छ। श्लोकमा उल्लेखित देवीका ११ नामको अर्थ पनि बेग्लाबेग्लै छन्। यी नामहरूका सन्दर्भमा धार्मिक विश्वास र आस्थाअनुरूपको किंवदन्तीहरू प्रचलित छन्।
नारी धर्म र पूरुष धर्म :- खप्तड बाबा ।
यो सुदूरपश्चिम नेपालको आभूषणका रूपमा रहेको खप्तडको चालीस वर्षअघिको विगतको एक छोटो काल्पनिक सम्झना मात्र हो।
अष्टावक्र गीता नेपालीमा :- देवीप्रसाद प्रसाईँ
नेपाल महात्म्य पढ्नुहोस।
पूर्णीमा वर्ष १ देखि वर्ष १२५ सम्मका सबै १०० अङ्क हेर्नुहोस : संसोधन मण्डल
पूर्णिमाका सम्पुर्ण भागहरु तल हेर्नुहोस।
रामायण नेपालीमा पढ्नुहोस।
राज्यराष्ट्र" State-Nation" पुस्तक:- बौद्धिक नेपालीले पढ्नै पर्ने
सम्पुर्ण निर्णय शिन्धु नेपालीमा
८४ पूजा विधि नेपालीमा
त्यसपछि पुनर्जन्म भएको, वा मोह त्याग भएको महसुस हुन थाल्छ । त्यही कारणले ८४ वर्ष वा १००० चन्द्र चक्कर पूरा हुदा विशेष कर्मकाण्ड गरिने परम्परा चलेको हो । नयॉ जिवनको पुन: सुरूवातको उत्सव हो ।




.png)
.png)





