हाम्रा पुर्खाको #टोपि, धोति, पटुका, घलेक, बख्खुमा बचाएर राखेको संस्कृति मास्न दिने छैनौ।
@sanatanchautari #SanatanChautari @NepaliSanatanDharma #SanatanNepali #Who is Sanatan Chautari Group? #nepaliCulture #NepaliMaulikDharma #NepaliSanatani #NepaliCulture #NepaliCulture
.................................................
यदि तपाई प्रकृतिको वा अस्तित्वको वा कुनै परम शक्तिको उपाशना वा मनन गर्न चाहनुहुन्छ भने त्यो अस्तित्वलाई सम्झन कुनै आकार चाहिन्छ। त्यो आकारलाई अस्तित्वको स्वरुप मानेर ध्यान गर्ने सकिन्छ।
=================
त्यही निराकार अस्तित्वको ध्यान गर्न वा मनन गर्न वा जान्न चाहनेले #मन्दिर र मन्दिरमा राखिएका देवताबाट सुरु गरेर अस्तित्व वा ब्रहम सम्म पुग्न सकिने हुनाले यस्ता मन्दिर स्थापना गरिएको हो। मन्दिर अध्यात्ममा पुग्ने प्रस्थान विन्दु हो। भगवत प्राप्तिको लागि आधारशिला हो।
सनातन धर्म #हिमवत्खण्डबाट विस्तार भएर भारतवर्ष भन्दा पर विस्तार भएको एक उदाहरण हो #इन्डोनिशियाको #बोरोबोदुर मन्दिर ।
...................................................................................................
@sanatanchautari #SanatanChautari @NepaliSanatanDharma #SanatanNepali #Who is Sanatan Chautari Group? #nepaliCulture #NepaliMaulikDharma #NepaliSanatani #NepaliCulture #NepaliCulture #SanatanDharmaFacebook
#धर्म र #Religion फरक हो।
ब्यक्ति वा वस्तुको प्राकृतिक #स्वभावलाई धर्म भनिन्छ।
===================
कुनै एक सम्प्रदायमा विश्वास गर्नेलाई #पन्थ (Religion) भनिन्छ।
मुस्लिम, इशाई, #ISKON, शाईबाबा, #राधेराधे पन्थ हुन। यिनीहरु Religion हुन धर्म होईनन।
@sanatanchautari #SanatanChautari @NepaliSanatanDharma #SanatanNepali #Who is Sanatan Chautari Group? #nepaliCulture #NepaliMaulikDharma #NepaliSanatani #NepaliCulture #NepaliCulture #SanatanDharmaFacebook #What #is #sanatan #Chautai
@sanatanChautariNepal #NepalSanatanDharma #NepaliDharma #आफ्नो #चिनौ। नेपाली मौलिकता #हिमवतखण्ड #नेपालहिमत्खण्ड #हिमवतखण्ड #मौलिकता #नेपालीमौलिक #रैथाने #रैथानेसमर्थक #रैथानेबस्तु #मौलिकतथारैथाने
......................................................
व्यक्ति वा वस्तुको प्राकृतिक स्वभावलाई धर्म भनिन्छ। जस्तै आगोको धर्म तातो हुनु हो। शिक्षकको धर्म पढाउनु हो। डाक्टरको धर्म विरामीको जाँच गर्नु हो।
———————-
धर्मको उल्टो पाप हो। धर्म नमान्नु भनेको पाप मान्नु हो। धर्म प्रति निरपेक्ष हुनु भनेको धर्म नमान्नु हो। यसो भनेको के हो भने मेरो धर्म प्रति अपेक्षा छैन, आसा छैन भन्नु हो। यदि शिक्षकले मेरो पढाउने धर्म प्रति श्रद्धा छैन, मन पर्दैन भन्यो, यदि डाक्टरले विरामीको सेवा गर्ने कार्य प्रति श्रद्धा गरेन अपेक्षा छैन भन्यो भने!
हाम्रो २०७२ को संबिधानमा धर्म प्रति निरपेक्ष हुने -धर्म निरपेक्ष भनिएको छ। यो सरासर गलत छ। त्यसैले यो धर्म निरपेक्ष हटाउन सबैले पहल गर्नु पर्दछ।
#आफ्नो #चिनौ। नेपाली मौलिकता #हिमवतखण्ड #नेपालहिमत्खण्ड #हिमवतखण्ड #मौलिकता #नेपालीमौलिक #रैथाने #रैथानेसमर्थक #रैथानेबस्तु #मौलिकतथारैथाने
@sanatanchautari #SanatanChautari @NepaliSanatanDharma #SanatanNepali #Who is Sanatan Chautari Group? #nepaliCulture #NepaliMaulikDharma #NepaliSanatani #NepaliCulture #NepaliCulture #SanatanDharmaFacebook #What #is #sanatan #Chautai @sanatanChautariNepal #NepalSanatanDharma #NepaliDharma #आफ्नो #चिनौ। नेपाली मौलिकता #हिमवतखण्ड #नेपालहिमत्खण्ड #हिमवतखण्ड #मौलिकता #नेपालीमौलिक #रैथाने #रैथानेसमर्थक #रैथानेबस्तु #मौलिकतथारैथाने
#Yoginaraharinath #YogiNepali #NepaliYogiNaraharinath #Narahari @narahariNath #योगीनरहरिनाथकापुस्तक @योगिनरहरिनाथ #नरहरिनाथ #सनातनचौतारी
#नेपाली #भाषाका यति सुन्दर शब्द किन विवादमा छन् भनेर जान्न र यी शब्दमै विभेद छ भनेर आउने पुस्तामा किन रट्टा लगाइँदै छ भन्ने जान्न नेपालमाथिको #भूराजनीति हेर्नु जरुरी हुन्छ ।
पहिलो विश्वयुद्ध हुनुअघि देशहरूले आफ्नो साम्राज्य खडा गर्न तरबार, डन्डा र राइफल प्रयोग गर्थेे । संसारलाई आफ्नो अधीनमा राख्न जापानको नागासाकी र हिरोसिमामा विसं.२००२ मा खसालिएको लिटल ब्वाई र फ्याट मेन बम त्यसको एउटा विकसित रूपको उदाहरण थियो । तर, आज झन्डै सय वर्षपछिको अवस्था बदलिएको छ । कुनै पनि देशलाई आफ्नो
अधीनमा राख्न तरबार र एटमबम आवश्यक पर्दैन, त्यस देशको संस्कृतिमा आक्रमण गरे पुगिहाल्छ । तत्काल त्यो देश जीवित रूपमै अधीनमा आउँछ ।
पश्चिमाले यही तथ्य बुझेर सांस्कृतिक अतिक्रमण अघि बढाएका छन् । यहाँका #मौलिक #शब्दले आपसमा अपमान गर्ने, यहाँका खाद्यवस्तु इज्जतविहीन हुने, यहाँका संस्कार र संस्कृति विभेदका कारक हुने उनीहरूको प्रचार छ । पपकर्न खानु सभ्यता र हाम्रा पुर्खाले खाँदै आएको मकै–भटमास खानु असभ्यता बनिसकेको छ । हाम्रा भान्सामा विदेशी नामका परिकार पाक्नुलाई सभ्यता र हाम्रा उपयोगी परिकार पाक्नुलाई असभ्यता भन्ने ठाउँमा हामी पुगिसकेका छौँ ।
हाम्रो वेशभूषा र रहन–सहनमा पश्चिम यति हाबी भएको छ कि #सदीयौँदेखि पुर्खाले लगाएको दौरासुरुवाल सामन्ती पोसाक बन्न पुगेको छ, चोली–पछ्यौरी इज्जतहीन बन्न पुगेको छ । अतिक्रमणको यस शृंखलामा आइमाई हेपिएको शब्द ठानिनु कुन ठूलो कुरा हो र ? उनीहरू धनी, हामी गरिब, उनीहरू इज्जतदार, हामी इज्जतहीन, उनीहरू सभ्य हामी असभ्य, उनीहरूले लगाएको राम्रो र हामीले लगाएको वस्त्र नराम्रो भन्ने हीन मान्यताले गाँजेपछि आइमाईभन्दा हामी हीन भावनाले ग्रसित हुने नै भयौँ ।
#आइमाई भनेको के हो ? #आइमाई शब्द #आईमाइकोअर्थ #आइमाई
#मन्दिमा #जानु अगि नुहाएर शरीर शुद्ध बनाउने, शान्त हुने, चोखो खाने, #सरसफाई गर्ने, नकरात्मक भाव आउन नदिने, शान्त र मन भित्रबाट स्वस्थ आरोग्य र सबैको राम्रो होस भन्ने कामना प्रचलन छ।
======================
यसो गर्दा के हुन्छ ?
यसो गर्नले शरीर, मन र विचार शुद्ध हुन गई मन #शान्त हुने र #अध्यात्मतिर लाग्न प्रेरित गराउँछ।
#मन्दिर #किन #जाने ? #मन्दिरमा #के #हुन्छ ?
#पशुपतिनाथ #सूर्यघाटमा #राजा #मानदेवकी ##छोरी #विजयवतीले संवत् ४२७ (ई.५०५) मा थापना गर्नु भएको शिवलिङ्ग यसरी भीरमा मिल्किएको अवस्थामा छ भनि सामाजिक सन्जालमा तस्विरहरु राखिएका छन।
गुणग्राही जहाँ छैन वहाँ के गरला गुणी ।
कौडिमा तक मिल्किन्छ भिल्लका देशमा मणी।।
जुन
राज्यले आफ्नो इतिहास, शास्त्र, परम्परा, संस्कृति, भाषा र मौलिकता भुल्दछ त्यो राज्य कहिले सम्पन्न हुन सक्दैन।
अब हामी युवाले नेपालको सम्पदा संस्कृति र धर्मको संरक्षण र सम्वर्धन गर्नु पर्दछ।
"यम र नियम: शरीर शुद्धि, विचार शुद्धि, समय तालिका को पालना गर्नुपर्छ।
आसन: ८४ लाख योनिका ८४ लाख आसन मध्ये प्रसिद्ध १०८ छन्। ती मध्ये आफ्नो शरीरलाई सबै भन्दा सजिलो हुने कुनै एक आसनको अभ्यास र छनोट गर्नुपर्छ।
==============
प्राणायाम: श्वास प्रश्वास काे सन्तुलन मार्फत् ईडा र पिङ्गला नाडी सन्तुलित गराई सुषुम्ना नाडी सञ्चारको अभ्यास
प्रत्याहार: बाहिर चर्न गएका वस्तु भाउ गोठमा फर्काए जस्तै बाहिर विभिन्न विषय-वासना मा डुल्ने इन्द्रिय लाई आफू भित्र फर्काउनु
धारणा: मनलाई पूर्ण रूपमा एकाग्र बनाउनु
समाधि: अत्यन्त सघन ध्यान, पराभौतिक सँगको एकात्मकता"
“ध्वनिको frequency मा आधारित तन्त्र healing पद्धतिको लागि नर्वेका केही न्युरोसर्जनले पोहोर मात्रै नेपालबाट धामी विद्या सिकेर गएका छन्। अमेरिका लगायत दर्जनौँ पश्चिमा मुलुकमा आजकल तन्त्र शिक्षाकाे पढाई हुन्छ।"
विश्वविद्यालयमा र महाविद्यालयमा चाणक्य नीति पढाई गर्नुपर्दछ।
================
आफ्नो देशको मौलिक नीति पढाउन कस्ले र किन रोकेको छ?
=============
#नेपाली #राष्ट्रियतामा #खतरा को कोबाट छ?
मछेन्द्रनाथ बौद्ध र हिन्दु दुवैका देवता हुन।
मछेन्द्रनाथ सहकालका देवता हुन।
ॐ नम सिवाय।
ॐ अमिताभ ह्रीः
Nath Tradition and successor in Nepal
#Nath #TraditionNepal
#Nathparampara
#Nath #NathYogi
#NathYogiFromNepal
@sanatanChautari @Sanatan @Chautari @SanatanTwitter @TwitterSanatanChautari
आफ्नो सकेला पूर्णिमा, आफ्नो उधौली उभौली,
आफ्नो छठ पर्वमा, आफ्नो ल्होछार,
आफ्नो देउसी भैलोमा, आफ्नो बौद्ध पूर्णिमाम, आफ्नो माघिमा न लुगा लगाएर आउन भनिन्छ, न उपहार आदान प्रदान गर्न भनिन्छ, न ति चाडपर्वको महत्व बुझाईन्छ, न यि चाडमा खाईने लगाईने कुराको चर्चा गरिन्छ। तर पुर्खाको कुलधर्म छाडेर नानिबाबुलाई जवर्जस्त विधर्मिको चाडपर्व मान्न बाघ्य पारिएकोमा हामी घोर आपत्ति जनाउँदछौ।
यो पर्व मनाउन किन बाध्य पारियो हाम्रो नानीबाबुलाई ?
सांस्कृति अतिक्रमण वन्द गर।
==========
आफ्नो के हो अरुको के हो चिन।
==============
अरुको नक्कल नगर।
============
आफ्नि आमालाई भन्दा सानिआमालाई धेरै माया?
============
साँस्कृतिक गुलामी वन्द गर।
================
नेपाल उपत्यकाको साँस्कृतिक महत्व बुझ।
============
अतिक्रमण वन्द गर।
नेपाल विभिन्न ऋषिमुनिले तपस्या गरेको ,
विभिन्न तिर्थङ्करले ध्यान ज्ञान प्राप्त गरेको,
बौद्ध भिक्षुहरुले उपासना गरेको भुमि हो।
हाम्रा पुर्खा चिनौ।
#पूर्विय #दर्शन भनेको #समन्वयवाद हो। दुई वा दुई भन्दा बढि चिज मिल्यो भने समन्वय हुन्छ नकि द्वन्द। त्यसैले नेपाल #शिव र #बुद्धको देश हो।
शिव र बुद्धमा समन्वय छ। यो समन्वय विश्वमा कँहि कतै छैन।
#Prithiviniti #Prithivinarayansaha
#नेपालकोनीति #पृथ्वीनिति
हिन्दु धर्मले बौद्ध धर्मलाई मास्यो भन्दै हिड्ने हरुको लागि....
नेपाल शिवले रचना गरेको बुद्धको देश हो।
नेपालको संस्कृति शिव बुद्ध संस्कृति।
स्रोत- मोहन लामा।
इसाई मतको (Christian religion) विस्तारको कारण आज सम्म विश्वमा २७ देखि ३० करोड मानिस मारिएका छन्।
कुरान मान्ने मजहवको (Muslim religion) विस्तारको कारण विश्वमा १८ देखि २० करोड मानिस मारिएका छन्।
१२ देखि १४ करोड मानिस यस कम्युनिष्ट आन्दोलनबाट मारिएका छन्
खप्तड बाबा
No comments:
Post a Comment