मोहिनी विद्या नेपालीमा पढ्नुहोस

९ वटा तन्त्रमन्त्र शक्ति मध्य एक मोहीनि विधि पनि एक हो।  नेपालीमा भन्नू पर्दा वशीकरण भनेको अरु मानिसलाई कुनै तन्त्र,मन्त्र वा दैविय शक्तीवाट आफ्नो वशमा पार्नु हो।यसको दोस्रो नाम भनेको मोहिनी विद्या हो।मोहिनी भनेको त धेरैलाई थाहा नै छ यो वशीकरण भनेको नि लगभग त्यस्तै हो।वशीकरण गरेर कुनै व्यक्तीको सोच विचार देखि ज्यान शरीर सम्म नै आफ्नो अधिनमा पार्छ। 

मोहिनी भनेको कुनै व्यक्तीलाई आफू प्रती मोहित गर्नु हो भने यो वशीकरण चाहिँ पुरै आफ्नो ईच्छा अनुसार चलाउने विद्या हो भनिन्छ।पहिले पहिले यो विद्या भूत,प्रेत आदिलाई वशमा पर्न प्रयोग गरिन्थ्यो पछि विस्तरै अलग्गिएर बसेको श्रीमान श्रीमतीको सम्बन्ध राम्रो बनाउन प्रयोग गरिन थाल्यो भने

हाल आएर यो विद्या पहिले जति धेरै त छैन तर पनि बाको हरुले यसको दुरुपयोग गरेर धेरैको जिन्दगी मा खेलबाड गरिरहेका छ्न।यो एकदमै गलत हो।यस्तो गरि अरुको घरबार आदि विगार्न प्रयोग गर्नेलाई नर्कमा पनि स्थान मिल्दैन।त्यस्तो पाप लाग्छ।।यस्तै नकारात्मक सोचवाला तान्त्रिकहरुले गर्दा नै आज तन्त्र जगतको र ईमान्दार तान्त्रिकहरुको बेइज्जती भएको छ।तर श्रीमान श्रीमती वीचको सम्बन्धलाई मिलाउन भने यो बशीकरण विद्या एकदम राम्रो हो।।तर यो विद्या जान्ने कोहि हुनुहुन्छ भने कृपया यसको गलत प्रगोग नगर्नु होला।।यो एकदमै नराम्रो हो।।


मोहिनी विध्या नेपालीमा पढ्नुहोस

No comments:

Post a Comment