देवमाला वंशावली - योगी नरहरिनाथ

देवमाला वंशावली अनुसार राजाले सर्प मारि देखाउने जात्रा गरे जहाँ काशीका विश्वनाथ हेर्न आएको थाहा पाइ तान्त्रिक गुरुहरुले समत्न खोज्नु भयो। यो देखि भैरव जमिन मुनि छिरी भाग्न खोज्दा उनीलाई पकड्न खोज्दा शिर मात्रा समात्न सके र त्यस बेलादेखि यहाँ राखी पूजाआराधना गर्न थालियो।
उक्त भैरवनाथलाई वर्षको एकपल्ट बिस्केट जात्रामा बाहिर खटमा राखी जात्रा गर्ने चलन रहेको छ।यद्यपि सक्कली भैरवलाइ भने तामाको टोकरी भित्र राखी मूल पुजारी बाहेक अन्य कसैले पनि हेर्न तथा पूजाआजा गर्न नपाइने गरि राखिएको छ।देवमाला वंशावली अनुसार राजाले सर्प मारि देखाउने जात्रा गरे जहाँ काशीका विश्वनाथ हेर्न आएको थाहा पाइ तान्त्रिक गुरुहरुले समत्न खोज्नु भयो। यो देखि भैरव जमिन मुनि छिरी भाग्न खोज्दा उनीलाई पकड्न खोज्दा शिर मात्रा समात्न सके र त्यस बेलादेखि यहाँ राखी पूजाआराधना गर्न थालियो।

उक्त भैरवनाथलाई वर्षको एकपल्ट बिस्केट जात्रामा बाहिर खटमा राखी जात्रा गर्ने चलन रहेको छ।

यद्यपि सक्कली भैरवलाइ भने तामाको टोकरी भित्र राखी मूल पुजारी बाहेक अन्य कसैले पनि हेर्न तथा पूजाआजा गर्न नपाइने गरि राखिएको छ।

देवमाला वंशावली पुस्तक

No comments:

Post a Comment