हिमाली जिल्लाका नागरिकको जीवन र जिविका गहुँ, फापर, उवा, केराउ, साग, आलु लगायतसँग जोडिन्छ । चौंरी, भेंडा, च्याङ्ग्रा, गाई, घोँडा, हिमाली नागरिकका सुखदु:खसँग जोडिएका छन् । गएको हिउँदमा परेको भारी हिमपातले सयौं चौंरी, भेंडा, च्याङ्ग्रा, गाई, घोँडा सखाप पारिदियो ।
सबैभन्दा बढी क्षति उपल्लो मुस्ताङले नै बेहोर्यो । हिमाली जिल्लाका नागरिक चौंरी लगायतका जनावारसँग कसरी जोडिएका छन्, कसरी जिविका चलाएका छन् भन्ने कथा व्यथालाई नाटकमा देख्दा उनीहरु स्तब्ध बने ।
उपल्लो मुस्ताङमा ३ दिन यस्तै सांस्कृतिक उत्सवमय बन्यो ।

बुधबारदेखि शुक्रबारसम्म हिमालय ल्हामो समाज नेपालले मौलिक पराम्परा र जीवनलाई कलात्मक र सिर्जनात्मक तरिकाले देखाएको हो । ‘हिमाली जीवन, जिविका कस्तो थियो, कस्तो हुँदै गइरहेको छ ।
पुस्तक हिमाली लोक साहित्य।
पुस्तक हिमाली लोक साहित्य।
No comments:
Post a Comment