चौरासी पुजाको आध्यात्मिक महत्व छ: हिन्दूहरूमा मान्छेहरूको ८४ वर्ष उमेर पुगेपछि पुजा गरिन्छ, यसलाई ८४ पुजा भनिन्छ । ८४ वर्ष भनेको चन्द्रमाले पृथ्वीलाई १००० चक्कर पूरा गरेको हो । जव चन्द्रमाले पृथ्वीको १००० चक्कर पूरा गर्छ मानिसको पृथ्वीसंगको अट्याचमेन्ट कमजोर भई टुट्छ र उ स्वतन्त्र हुन जान्छ ।
त्यसपछि पुनर्जन्म भएको, वा मोह त्याग भएको महसुस हुन थाल्छ । त्यही कारणले ८४ वर्ष वा १००० चन्द्र चक्कर पूरा हुदा विशेष कर्मकाण्ड गरिने परम्परा चलेको हो । नयॉ जिवनको पुन: सुरूवातको उत्सव हो ।
त्यसपछि पुनर्जन्म भएको, वा मोह त्याग भएको महसुस हुन थाल्छ । त्यही कारणले ८४ वर्ष वा १००० चन्द्र चक्कर पूरा हुदा विशेष कर्मकाण्ड गरिने परम्परा चलेको हो । नयॉ जिवनको पुन: सुरूवातको उत्सव हो । त्यसपछि पुनर्जन्म भएको, वा मोह त्याग भएको महसुस हुन थाल्छ । त्यही कारणले ८४ वर्ष वा १००० चन्द्र चक्कर पूरा हुदा विशेष कर्मकाण्ड गरिने परम्परा चलेको हो । त्यसपछि पुनर्जन्म भएको, वा मोह त्याग भएको महसुस हुन थाल्छ । त्यही कारणले ८४ वर्ष वा १००० चन्द्र चक्कर पूरा हुदा विशेष कर्मकाण्ड गरिने परम्परा चलेको हो । नयॉ जिवनको पुन: सुरूवातको उत्सव हो ।
८४ पूजा विधि नेपालीमा पढ्नुहोस
No comments:
Post a Comment